१३ बैशाख २०८१, बिहीबार

अर्घाखाँची को अर्घा सक्रेटी का बर्ष २७ का देब बहादुर जिसि ५ बर्ष देखि बेपत्ता उनकी आमा रश्रीमती र छोराछोरी रूदै मिडिया

लक्ष्मण बि सि,
४ असोज अर्घाखाँची कपिलवस्तु टाईम्स अर्घाखाँची जिल्ला को सन्धिखर्क नगरपालिका वडा न: ९ सक्रेटि का बर्ष २७ का देब बहादुर जिसि बिगत ५ बर्ष देखि बेपत्ता भएका थिए । उनँका बुबा उनी सानो छ्दा बितिसकेका थिय। उनी घर को एकलौ छोरा हुन । उनी भारत को दिल्ली बाट हराएको घर परिवार बताएका छन । उन कि आमा र श्रीमति छोराको खोजी गर्दै आएको छ्न उनका दुई छोरा र छोरी रहेका छ्न। छोरी बर्ष ५ कि र छोरा ८ बर्ष का छ्न उनी घरपरिवार सङ गयको ३ महिना सम्म सम्पर्क मा आएको र मोबाईल हराएर सम्पर्क मा न आएको उनकी श्रीमति बाताइन । घर परिवार को अब्स्था हेर्दा निकै दुख र आथिक अबस्था कम्जोर रहेको छ। एकलो छोरो नभएसी गुहारा गर्दै कपिलवस्तु टाईम्स मिडियामा बेपत्ता को आमा र श्रीमती र छोराछोरी रूदै आउनु भएको हो । स्थानीय प्रतिनिधि र गाउँ हरु को उपस्थिती रहेको थियोे । आमा छोरा लाई सम्ज्गिदै घर बस्न मन लाग्दैन । मेलापर्ब मा सबै को घरमा रमाइलो हुन्छ हाम्रो घरमा आँखा बाट आँसु बगछ्न ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट