१२ बैशाख २०८१, बुधबार

सन्धिखर्क वडा नः९ का युवा संघ नेपाली काङ्ग्रेस का नेता प्रमोद जङ्ग रायमाझी १४ महाधिवेशन मा सभापति को उमेदवार बने चेतावनी

भदौ १५ अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वाड न:९ का युवा ब्याबसायी तथा युवा नेता नेपाली काङ्ग्रेसका वाड सचिव एबम समाजसेवी प्रमोद जङ्ग रायमाझी ले नेपाली काङ्ग्रेसको १४ महाधिवेशन को लागि । एहि आगामी भदौ १८ मा हुनगहिरिएर को वडा महाधिवेशन मा सभापति को उमेदवारि दिने जानकारी गराउनु भएको छ । उहाँ विभिन्न क्षेत्रमा आफ्नो पाटिगत को रक्षा र देश को रक्षा मा सधै अगाडि बढ्ने बताउनु भएको छ।
अहिले आफ्नो वडा बाट सम्पूर्ण आमाबाबु तथा दाजुभाइ दिदिबहिनी हरु प्रती उहाले शुभकामना दिनु भएको छ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट