कपिलवस्तुमा आगलागी,११ घर ५ गोठ जलेर नष्ट(नाम सहित)

कपिलवस्तुमा आगलागी,११ घर ५ गोठ जलेर नष्ट(नाम सहित)

सनिउल्ला धोबी, कपिलवस्तु चैत ८,कपिलवस्तुमा भिषण आगलागी भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका ६ पैकीवण्डामा शुक्रबार भिषण आगलागी भएको हो । दिउसो लागेको आगो अहिले...
शिवराज काँग्रेसद्धारा अग्नीपिडितलाई सहयोग

शिवराज काँग्रेसद्धारा अग्नीपिडितलाई सहयोग

शि शिवराज काँग्रेसद्धारा अग्नीपिडितलाई सहयोग ।। कृष्ण थापा, कपिलवस्तु चैत ८, नेपाली काँग्रेस शिवराज नगरसमितीद्धारा पैकीबण्डाका ११ घरपरिवार अग्नी पिडितलाई आपतकलिन राहत वितरण गरिएको छ...
समृद्ध गाउँपालिका निर्माणका लागी हातेमालो गरौः अध्यक्ष थापा ।।

समृद्ध गाउँपालिका निर्माणका लागी हातेमालो गरौः अध्यक्ष थापा ।।

[caption id="attachment_3539" align="alignnone" width="779"] saniulla[/caption] सनिउल्ला धोबी, कपिलवस्तु माघ १७।। कपिलवस्तुको विजयनगर गाउँपालिका अध्यक्ष गोपाल थापाले हातेमालो गरी समृद्ध गाउँपालिका निर्माण गर्न सबैले साथ दिनु...
कपिलवस्तुको दुई स्थानमा दुर्घटना हुदा ५ घाइते

कपिलवस्तुको दुई स्थानमा दुर्घटना हुदा ५ घाइते

  [caption id="attachment_3484" align="alignnone" width="747"] saniulla bus[/caption] सनिउल्ल धोबी, कपिलवस्तु माघ ९ ।। कपिलवस्तुको शिवराज नगरपालिकाको दुई स्थानमा सवारी दुर्घटना हुदा ५ जना घाइते भएका...
जिल्ला क्षेत्र र नगर समृद्ध बनाउने कपिलवस्तुका वाक्ताहरुको जोड

जिल्ला क्षेत्र र नगर समृद्ध बनाउने कपिलवस्तुका वाक्ताहरुको जोड

[caption id="attachment_3465" align="alignnone" width="797"] saniulla dhobi[/caption] सनिउल्ला धोबी, कपिलवस्तु माघ ७ ।। समृद्ध समुन्त जिल्ला बनाउन लागि परेको एक कार्यक्रमका वाक्ताहरुले जोड दिएका छन ।...
नवौँ कपिलवस्तु माघी महोत्सवको तयारी पुरा

नवौँ कपिलवस्तु माघी महोत्सवको तयारी पुरा

[caption id="attachment_3416" align="alignnone" width="802"] saniulla dhobi[/caption] सनिउल्ला धोबी, कपिलवस्तु पुष ३०, थारु कल्याणकारी सभाको कपिलवस्तुको आयोजनामा हुन नवौँ कपिलवस्तु माघी (खिचडी) महोत्सव को तयारी पुरा...
फोरम नेपालको राजधानीको विषयमा प्रेस विज्ञाप्ती

फोरम नेपालको राजधानीको विषयमा प्रेस विज्ञाप्ती

[caption id="attachment_3391" align="aligncenter" width="401"] saniulla[/caption] सनिउल्ला धोबी, कपिलवस्तु पुष ३०, संघीय समाजवादी फोरम नेपालले प्रदेश नं ५ को राजधानीको स्थान र नामाकरणको विषयमा पे्रस विज्ञाप्ती...
कांग्रेस र नेकपाको सिद्धान्तले अवरोध सृजना ः केन्द्रीय उपाध्यक्ष राई ।।

कांग्रेस र नेकपाको सिद्धान्तले अवरोध सृजना ः केन्द्रीय उपाध्यक्ष राई ।।

सनिउल्ला धोबी, पुष २८, सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय उपाध्यक्ष हेमराज राईले नेपाली कांग्रेस र नेकपाको विभेदकारी नीति तथा सिद्धान्तले समाज परिवर्तनमा अवरोध सृजना गरेकोले...
पुष २९ देखी माघ १ गते सम्म दुसरा माघी मिलन थारु साँस्कृतिक महोत्सव

पुष २९ देखी माघ १ गते सम्म दुसरा माघी मिलन थारु साँस्कृतिक महोत्सव

[caption id="attachment_3364" align="alignleft" width="573"] saniulla dhobi[/caption] सनिउल्ला धोबी, कपिलवस्तु पुष २८// हम्मनके साँस्कृतिक हम्मनके शान, भुमीपुत्र थारु हमारे पहिचान भन्ने मुल नारा सहित कपिलवस्तुमा दुसर...
मधेशी र मधेश समृद्धीको लागि फोरम नेपाल

मधेशी र मधेश समृद्धीको लागि फोरम नेपाल

[caption id="attachment_3356" align="alignnone" width="960"] saniulla dhobi[/caption] सनिउल्ला धोवी, कपिलवस्तु पुष २७, मधेश र मदेधीको समुन्त विकासको लागि संघीय समाजवादी फोरम नेपालले विशेष योजनाका साथ अघी...