नवौँ कपिलवस्तु माघी महोत्सवको तयारी पुरा

नवौँ कपिलवस्तु माघी महोत्सवको तयारी पुरा

[caption id="attachment_3416" align="alignnone" width="802"] saniulla dhobi[/caption] सनिउल्ला धोबी, कपिलवस्तु पुष ३०, थारु कल्याणकारी सभाको कपिलवस्तुको आयोजनामा हुन नवौँ कपिलवस्तु माघी (खिचडी) महोत्सव को तयारी पुरा...
धर्तीपुत्र थारुको पहिचान जोगाउने तस्वीरहरु ( फोटो  फिचर)तस्वीरः सनिउल्ला धोबी, पुष ३०

धर्तीपुत्र थारुको पहिचान जोगाउने तस्वीरहरु ( फोटो  फिचर)तस्वीरः सनिउल्ला धोबी, पुष ३०

कपिलवस्तुको भगवानपुर आयोजित दुसरा माघी मिलन महोत्सवमा  विभिन्न सामाग्रीहरु प्रर्दशन गरिएको छ । थारु पहिचान जोगाउने सामाग्रीहरु  कखा, डोकनी, पिर्का, मचिया, ढकिया, धडिया,चकिया, छतरि, हर  जोठा...
चौथो चन्द्रौटा महोत्सबको भव्य समारोहका विच समुदघाटन ।

चौथो चन्द्रौटा महोत्सबको भव्य समारोहका विच समुदघाटन ।

 मुलुकमा आर्थिक क्रान्ती आवश्यक रहेको महासंघका पुर्व अध्यक्ष ढकालको भनाई ।। कृष्ण गैरे , १७ माघ कपिलवस्तु कपिलवस्तुको चन्द्रौटा माघ १७ गते देखि २८ गते...

कपिलवस्तुका गीतकार रोहित घिमिरेले ल्याए नेपाली किर्केटको रास्ट्रिय गित भिडियो सहित,सार्बजनिक ।।

असिम भट्टराई/कपिलवस्तु नेपाली क्रिकेट टोलीको हौसला बढाउन तयार पारिएको ‘नेपाली क्रिकेट गीत’को चर्चा यतिबेला निकै चुलिएको छ । यति बेला युट्युबमा भाईरल हुँदै "हामी नेपालि...

तीज प्रतियाेगिता सम्पन्न ।।

दुवै समूह तर्फ गाेल्डेन पार्कले मार्याे बाजी             कृष्णनगर , भाद्र २। निजि विद्यालयहरुकाे छाता संगठन प्याब्सन कपिलबस्तले अाज तीज...
सुन्दरी गायिका अप्सराले भेटिन मनको मान्छे र भन्दै छिन यस्तो (भिडियो सहित)

सुन्दरी गायिका अप्सराले भेटिन मनको मान्छे र भन्दै छिन यस्तो (भिडियो सहित)

कपिलवस्तु टाइम्स् कपिलवस्तु नयाँ पुस्ताकी प्रतिभावान गायिका अप्सरा घिमिरेले आफ्नो नयाँ गीत सार्वजनिक गरेकी छन् ।   रवि मल्लको शब्द तथा संगीतमा उदयराज पौडेलले एरेन्ज...

कपिलवस्तुका थारु कलाकारलाई “माघी”को चटारो

सीताराम चौधरी, चन्द्रौटा ,कपिलवस्तु। थारु समुदायका गाउाबस्तीमा यतिबेला “माघी” पर्वको रौनकले छाएको छ । गाउाघर सिागार्नेदेखि पारिवारिक मिलनको उत्साह र उमङ्गले नेपालका आदिबासी थारु समुदायमा माघीको...

सफल थियो यात्राको अपार सफलता पछी गायक रबिन गिरीको अर्को भिडीयो सार्बजनिक

[caption id="attachment_7132" align="alignnone" width="788"] timro lagi[/caption] रबि मल्लको शब्द संगीत  तथा गायक रबिन गिरीको आवाजमा रहेको गीत ‘तिम्रो लागी’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।...