कोरोना विशेष सन्देशमुलक गीत सार्वजनिक(भिडियो)

बुटवल ।कोरोना कहरका बीच नेपाली नारीहरुको महान चाड हरितालीका तीज नजिकिँदै गर्दा तीज गीतहरुको लहर शुरु भएको छ ।कोरोना कहरका बीच पनि तीज गीतहरु धमाधम...

पश्चिम् नवलपरासीमा लागू औषध सहित एक जना पक्राउ

उर्मिला यादव सुनवलअसार २२पश्चिम् नवलपरासीमा लागू औषध सहित एक जना पक्राउ परेका छ्न। पक्राउ पर्नेमा पाल्हिनन्दन गाउपालिका वडा नम्बर १ रमपुरवा बस्ने २१ बर्षिय सन्दिप...

चक्रघट्टी जेसीस द्वारा रक्तदान कार्यक्रममा ६७ प्रिन्ट रगत संकलन

सुबिन बिश्वकर्मा/ बराहक्षेत्र ।नेतृत्व, ब्यक्तित्व तथा सामाजिक कार्यमा अग्रणी मानिएको संस्था चक्रघट्टी जेसिसद्वारा गरिएको रक्तदान कार्यक्रममा ६७ प्रिन्ट रगत संकलन भएको छ। सोमबार चक्रघट्टी जेसीसले...

ओमसतियाको बजेट तथा कार्यक्रम सार्वजनिक

जितेन्द्र थारूभैरहवा-१० असार ।रुपन्देहीको ओमसतिया गाउँपालिकाले अगामी आर्थिक वर्ष २०७७/०७८ को नीति, बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाको आफ्नै भवनमा बुधबार बसेको गाउँसभाले...

सुनवल नगरपालिकाद्वारा ७६ करोड ३३ लाख ३७ हजार ५सय ९ रुपैयाको बजेट तथा नीति कार्यक्रम प्रस्तुत

उर्मिला यादव सुनवलआषाढ १०पश्चिम् नवलपरासीको सुनवल नगरपालिकाले सातौ नगर सभाको बैठक आज एक कार्यक्रमका बिच सम्पन्न गरेको छ । सुनवल नगरपालिकाका नगर प्रमुख भिम बहादुर...

विजयनगरको सातौँ गाउँ सभाः ‘एक वडा एक बिउ बैँक’ स्थापना गर्ने

राम प्रघट कोरीआसाढ १० –विजयनगरकपिलवस्तुको विजयनगर गाउँपालिकाले सातौँ गाउँ सभा बुधवार बृहत रुपमा सम्पन्न गरेको छ । गाउँपालिकाले आर्थिक बर्ष २०७७÷०७८ को वार्षिक नीति तथा...

समाजसेवी हरि चन्द्र द्वारा भारत बाट आएका लाई सहयोग

कृष्णनगर, अषाढ ८रूकुम पशिचम जिल्लाको बाॅंफीकोट गाउपालिका वडा नं ६ र ९ का व्यक्ति भारतको कलकत्ता र झारखंड बाट आएका २७ जना लाई कपिलवस्तु को...

नेबिसंघ ठा. रा. ब. क्याम्पस ईकाई समितीद्वारा जिल्ला प्रशासन कार्यालय पर्सा मार्फत सम्मानिय प्रधानमन्त्रीलाई उपहार

वीरगंज, असार ०५ गते शुक्रबार ।नेपाल विद्यार्थी संघ ठाकुरराम बहुमुखी क्याम्पस ईकाई समितिका अध्यक्ष मनोज कुमार साहको नेतुत्वमा गएको टोलिले जिल्ला प्रशासन कार्यालय पर्सामा पुगि...

दुखलाई बुझ्नेले मात्र सुख प्राप्त गर्न सक्छ

इच्छा र राम्रो सोचले मात्रै काम गर्दैन ! तयारीले नै तपाईलाई  प्रतिस्पर्धी बनाउँछ । प्रतिस्पर्धीको पहिचान उसले गर्ने दुःखबाट  हुने गर्छ!म असफल भएको हुनसक्छु तर...

नेबिसंघ ठा, ब. क्याम्पस ईकाई समितीद्वारा बिरगंज महानगर पालिकाका मेयर बिजय सरावगीलाई ज्ञापनपत्र

वीरगंज, असार ०४ गते बिहीबार ।नेपाल विद्यार्थी संघ ठाकुरराम बहुमुखी क्याम्पस ईकाई समिति अध्यक्ष मनोज साहको नेतुत्वमा गएको टोलिले बिरगंज महानगर पालिकाको कार्यालय पुगि मेयर...