१३ बैशाख २०८१, बिहीबार

कृष्णनगरका युवा व्यवसायीले घरभाडा नलिने निर्णय


कृष्णनगर, असार २४ । लकडाउनका बेला व्यापारीहरुकाे समस्यालाई मध्यनजर गर्दै कृष्णनगरकन एक व्यवसायीले घरभाडा नलिने निर्णय गरेका छन ।
उद्योग वाणिज्य संघ कृष्णनगरका कायर्समिति सदस्य समेत रहेका स्थानिय व्यवसायी अरविन्द कंछलले अाफ्नाे घरकाे दशवटा सटरकाे भाडा माफ गरेका छन । व्यवसायी कंछलले काेराेना संक्रमणका कारण अाफ्नाे घरमा रहेका दस वटा पसलेहरुसंग एक महिनाकाे भाडा नलिने र साउन महिनादेखि लकडाउन अवधिसम्म प्रत्येक सटरमा दस प्रतिशत छुट दिने निर्णय गरेका छन ।उनी व्यवासायीहरुमा लकडाउनका कारण अार्थिकरुपले समस्या भएकाले भाडा छुट गर्न सबैलाई अाग्रह समेत गरेका छन ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट