११ बैशाख २०८१, मंगलवार

पत्रकार राहुल मोदनवाल पितृ शोकमा


कपिलवस्तु माघ २२
कृष्णनगर बसोबास गर्दै आएका पत्रकार राहुल मोदनवाल पितृ शोकमा परेका छन । राहुल का ६५ बर्षिय बुवा राम मिलन मोदनवाल मुटु रोगबाट ग्रसित थिए । गएको माघ २१ गते दाङको लमहीमा हृदयघातले देहावसान भएको हो ।
राहुल मोदनवाल अवधी पत्रकार संघको केन्द्रिय प्रतिनिधि हुन र अवधी पत्रकार संघ कपिलवस्तुले गहिरो शोक प्रकट गरेको छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट