१३ बैशाख २०८१, बिहीबार

कृष्णानगर मा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को वडा कमिटी गठन


कृष्णानगर/संवाददाता चैत्र ३
कपिलवस्तु जिल्ला को कृष्णनगर नगरपालिका वडा नं. १ मा चैत्र २ गते का दिन नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को भेला बसेको छ भेला को अध्यक्षता जावेद आलम खां(पूर्व प्रदेश सभा प्रत्यासी)ले गरेका थिए।
उक्त कार्यक्रम मा उपस्थित प्रमुख अतिथि र अतिथि लगायत सबै जनता को स्वागत क.हैदर अली ले गरे र कार्यक्रम ले आज वडास्तरिए कमिटी गठन गरि पदाधिकारी हरु लाइ चयन गरेका छन्।वडा स्तरीय कमिटी का अध्यक्ष प्रदीप श्रीवास्तव सचिव राजाराम तेली लगायत २३सदस्सीय कमिटी गठन गरिएको जानकारी रामदास चौधरी ले दिएका छन्।
नवनिर्वाचित पदाधिकारी हरु लाइ उक्त कार्यक्रम का प्रमुख अतिथि सुशील कुमार श्रीवास्तव ले सपतग्रहण गराए र अतिथि केशर ओली ले सबै नवनिर्वाचित पदाधिकारीहरु लाइ अबीर लगाइ सफल कार्यकाल को शुभकामना दिदै कार्यक्रम को समापन मेहताब आलम ले गरेका थिए।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट