१३ बैशाख २०८१, बिहीबार

इण्डो नेपाल फ्रेन्डसिप बैडमिन्टन टूर्नामेंट कृष्णानगर मा हुदै


कृष्णानगर/संवाददाता फाल्गुन २८
कपिलवस्तु जिल्ला को कृष्णानगर नगरपालिका वडा नं २ मा इण्डो नेपाल फ्रेन्डसिप बैडमिन्टन टूर्नामेंट यही चैत १ गते बटा शुरू हुदैछ।जस्मा नेपाल र भारत देश का १४ टीम हरु सहभागी हुने अनुमान गरिएको साथै उक्त प्रतियोगिता नेपाल विधुत्त प्राधिकरण कृष्णानगर को ग्राउंड मा हुने छ ।साथै प्रतियोगिता चार दिन सम्म चलने आयोजक ले जानकारी दिएका छन ।जसको आयोजना इण्डो नेपाल सामाजिक मंच द्वारा नेपाल र भारत देश को मित्रता लाई प्रगाण बनाउन का निम्ति र खेल ले व्यक्ति को मानसिक ,सामाजिक र समूह मा मेल मिलाप हुने जस्ता शिप को विकास गराउन समेत उद्देश्य राखेर प्रतियोगिता आयोजना गरिएको कुरा इंडो नेपाल सामाजिक मंच का अध्यक्ष अकरम पठान ले जानकारी गराउनु भयो।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट