१३ बैशाख २०८१, बिहीबार

प्रधिकरणकाे गाडी ठक्करले एककाे मृत्यु ।

प्रिंस मिश्र ,असाेज २८ /बहादुरगंज ।।

चन्द्रौटाबाट कृष्णनगर तर्फ जाँदै गरेको बा १ ञ १८६१ नम्बरको नेपाल बिद्धुत प्राधिकरण वितरण केन्द्र कृष्णनगर को गाडीले बहादुरगन्ज आँखा अस्पताल अगाडि ठक्कर दिदा शिवराज नपा ५, बस्ने वर्ष ५५ का गणेश भट्टराईको निधन । गाडी र चालक प्रहरीको नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेकाे इप्रका बहादुरगंजले जनाएकाे छ ।अांखा अस्पतालमा कार्यारत भट्टराई काे   शवलाई  पाेष्ट्मार्टमका लागि शिवराज अस्पताल बहादुरगन्जमा पठाईएकाे थियाे ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट