१३ बैशाख २०८१, बिहीबार

गाेठ जालेर लाखकाे नाेक्सानी ।

कृष्णनगर , साउन २१ ।
कृष्णनगर नगरपालिकाकाे बेदाैलीमा अागलागि हुदा अन्दाजी एक लाखकाे क्षति भएकाे प्रहरी कार्यालयले जनाएकाे छ ।
राति १२ बजे मच्छर धपाउन सल्काईएकाे घासफुसकाे अागाे बढेर कृष्णनगर नगरपालिका १२ काे बेदाैली गाउका लल्लुनरायन अहिरकाे गाेठ जलेकाे ईप्रका कृष्णनगरले जनाएकाे छ ।
अागलागीमा एक भैंसी मर्नु का साथै पांच वटा जालेर घाईते भएकाे स्थानिय संताेष यादवले बताएका छन । साथै अागाे नििभाउने क्रममा अहिरका छाेरा पनि घाईते भएका छन । पिडित परिवारले अनुमानित एक लाखकाे काे नाेक्सानी भएकाे पुष्टिगरेका छन ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट